पौष ७ बाट अल नेपाल ब्याड ब्वाई

२०७४ पुस १ गते २२:३७ मा प्रकाशित


चलचित्र ब्याड ब्वाईले अब भने आफ्नो प्रर्दशन मिति पक्का गरेको छ । चलचित्र यही पौष ७ बाट अल नेपाल एकसाथ रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ ।

badboy

चलचित्रमा राजेश ढुङ्गाना, मनोज थापा, हरिष दहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि ढंगोल लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेका हुन भने निर्देशन युवा निर्देशक बरूण अधिकारीको रहेको छ । एक्सन प्रधान चलचित्र ब्याड ब्वाईमा सामाजमा उत्पन्न भई रहेका बिकृतिमा युवाहरूको भुमिका देश र समाझलाई युबाहरूले कसरी बिर्गाछ र सपारछ समग्र देशका खराब पुरूषहरू माथि ब्याड ब्वाईले चित्रण गरेको छ ।

चलचित्रमा माधब शर्माको कथा, राजुजङ थापाको द्धन्द्ध, राम कार्किको संगित, गोविन्द राईको नृत्य,बिनोद सापकोटाको छायाँकन,सुबास देबकोटाको सम्पादन, दिप मेहेरको गित रहेको छ । चलचित्र यही पौष ७ बाट अल नेपाल ७० भन्दा बढी चलचित्र हलहरूमा एक साथ प्रर्दशनमा आउने बितरकले जानकारी गराएकाछन् ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...