बाणगंगामा बम विस्फोट...

२०७४ असार ४ गते १५:४८ मा प्रकाशित


kapil४ असार, कविलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट गराइएको छ । घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो ।

 

You may also Like this

थप समाचार

कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै
कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै

काठमाडौं, असार ९ । गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भए ...

सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्
सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्

९ असार, काठमाडौं । शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मुख्य आयुक्त यादवले आफूहरु निर्वाचनको अन्तिम तयारीम ...

मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?
मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?

९ असार । जनप्रतिनिधिका लागि मोबाइल खरिद गर्ने निर्णय काठमाडौं महानगरपालिकाको निर्णयको चर्को विरोध भएपछि मेयर विद्यासुन्दर शाक ...

कतारको दुखेको घाउमा इरानले यसरी लगायो मल्हम !

९ असार। साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...