बाढीपहिरोमा परि दुईको मृत्यु, २५ हराए

२०७४ भदौ १३ गते १२:४७ मा प्रकाशित


pahiro_1१२ भदौ । चीनको गोन्जाउ प्रदेशअन्तर्गत पर्ने ठाउँमा सोमबार गएको पहिरोमा परी कम्तीमा दुईको मृत्यु हुनुको साथै अन्य २५ जना बेपत्ता भएका छन् ।

स्थानीय समयाअनुसार बिहान १०ः४० मा झाङ्गजीआवानका गएको पहिरोमा परी कम्तीमा ३४ वटा घर प्रभावित भएको बेइजिङ प्रचार विभागले जनाएको छ ।

उद्धारकर्ताले पहिरोबाट चार जनालाई जीवितै उद्धार गरेका छन् भने दुई जनाको शव निकालेका छन् । अरु २५ जना अझै पनि हराइरहेकाले खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।

नागरिक सहायतासम्बन्धी स्थानीय अधिकारीले त्रिपाल, कपडा र ओच्छ्यानहरु घटनास्थलतर्फ पठाएका छन् । राससःसिन्ह्वा

You may also Like this

थप समाचार

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

धनुषा १ बाट मातृका यादव विजयी
धनुषा १ बाट मातृका यादव विजयी

काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्क ...

मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित
मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...