बाढीपहिरोबाट अहिलेसम्म ४७ जनाको मृत्यु, १५ हराए

२०७४ साउन २९ गते १३:११ मा प्रकाशित


pahiro_1काठमाडौं, साउन २९ । दुई दिनयता देशभर बाढीपहिरोबाट ४७ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन्।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख उपसचिव शंकरहरि आचार्यका अनुसार बाढी पहिरोमा परी ८ जना घाइेत भएका छन्। उनका अनुसार पहिरोमा परी पाँचथरमा १, सिन्धुलीमा ४ र सुर्खेतमा ३ जनाको ज्यान गएको छ।

त्यस्तै, बाढीमा परी झापामा ४, मोरङमा ५, सुनसरीमा ८, सर्लाहीमा २, बारामा २ र दाङमा २ जनाको ज्यान गएको छ। त्यस्तै रौतहटमा ७, बाँकेमा ४, धनुषामा १, बर्दियामा २ र मकवानपुरमा १ जनाले ज्यान गुमाएका छन्। अविरल वर्षाका कारण अहिले पनि तराईका धेरै जिल्ला डुबान भएको ठाउँ ठाउँमा सडक अवरुद्ध भएको आचार्यले बताए।

You may also Like this

थप समाचार

कुनै कर्मचारीले घुस मागे सिधा डायल गर्नुहोस् १०७ मा !
कुनै कर्मचारीले घुस मागे सिधा डायल गर्नुहोस् १०७ मा !

काठमाडौं, भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी उजुरी दिन टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । बिहीबार ...

बाढीले कृषिमा तीन अर्ब बढी क्षति !
बाढीले कृषिमा तीन अर्ब बढी क्षति !

काठमाडौं, भदौ २ । तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ ...

बाढी पीडितको राहतमा नेपाली कांग्रेसले के गर्दैछ ?
बाढी पीडितको राहतमा नेपाली कांग्रेसले के गर्दैछ ?

काठमाडौं, साउन ३२ । नेपाली काँग्रेसले बाढी पहिरोको विपद्मा परेका व्यक्तिको उद्धार तथा राहत वितरणमा पार्टीका सबै भ्रातृ संस्था ...

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह सक्रिय !
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह सक्रिय !

काठमाडौं, साउन ३२ । बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...