१६ वर्षपछि आमिर पुगे अवार्ड समारोहमा

२०७४ बैशाख १३ गते १३:१८ मा प्रकाशित


aamir-बलिउड अभिनेता आमिर खानले कुनै पनि अवार्ड समारोहमा भाग नलिएको १६ वर्ष भएको थियो । तर, हालै उनी एउटा ‘लो प्रोफाइल’ को अवार्ड लिन स्टेजमा उक्लिए ।

आमिरलाई ७५ औं मास्टर दीनानाथ मंगेशकर अवार्ड दिइएको हो । गायिका लता मंगेशकरको परिवारद्वारा सञ्चालित यो अवार्ड आमिरलाई उनको फिल्म ‘दंगल’ का लागि दिइएको हो । अवार्ड संघका प्रमुख मोहन भागवतले आमिरलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

यो भन्दा अगाडि आमिरले १६ वर्षअघिको ओस्कार अवार्ड समारोहमा भाग लिएका थिए, जब उनको फिल्म ‘लगान’ सो अवार्डका लागि नामांकित भएको थियो ।

त्यसपछि उनले देशभित्रका सबै अवार्ड समारोह वहिष्कार गर्दै आएका छन् । आफूले अबार्ड पाउनुपर्ने फिल्मबाट पनि नपाएको भन्दै उनले बहिष्कारको निर्णय लिएका हुन् । अन्ततः लगा मंगेस्करको अनुरोधमा उनले आफ्नो बहिष्कारलाई तोडिदिए । – एजेन्सी

You may also Like this

थप समाचार

घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती
घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती

१२ जेठ, एजेन्सी । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् ।अन्तर्राष्ट्रिय संचारमाध ...

सरकारको नेतृत्व गर्न तम्सिएका देउवाका सामू यस्ता चुनौती !
सरकारको नेतृत्व गर्न तम्सिएका देउवाका सामू यस्ता चुनौती !

काठमाडौं, जेठ १२ । साढे १२ वर्षपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका चुनौती कम छैनन् । सं ...

बेइमानहरुलाई इमानको राजनीति सिकाएँः प्रम दाहाल
बेइमानहरुलाई इमानको राजनीति सिकाएँः प्रम दाहाल

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक बेइमानहरुलाई आफूले इमानको राजनीति गर्न सिकाएको बताएका छन् । प्रधान ...

जित र हारका कारण खोज्दै नेकपा एमाले...
जित र हारका कारण खोज्दै नेकपा एमाले...

११ जेठ, काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...