बाघको आक्रमणमा अनुहार गुमाएका ५ व्यक्ति को तस्बीर हेर्नुुस्

२०७४ बैशाख ३ गते १४:१६ मा प्रकाशित


tiger-5३ बैशाख, एजेन्सी । बंगलादेशका हाश्मोत अली जसलाई २० बर्ष पहिले बाघको आक्रमण गरि अनुहारको मासु खाइदिएको थियो । उनको को आधा भन्दा बढी भाग बाघले आक्रमण गरि खाइदिएको थियो ।tiger-4

२० बर्ष अघि साथीहरुसँग मह काड्न मेंग्रोव जंगल गएका उनि मह काडेर फर्किएपछि राती डुंगामा सुतिरहेको बेला बाघले आक्रमण गर्दा उनको अनुहारको मासु खाइदिएको थियो । साथीहरुसँग सुतेका उनले बाघले आक्रमण गरेपछि चिच्याएका थिए । चिच्याए लगतै साथीहरुले घरेलु हतियार सहित बाघमाथि आक्रमण गरेपछि बाघ जंगल तिर भागेको थियो ।tiger-3

घटना लगतै हाश्मोतलाइ अस्पताल पुर्याएपनि उनको अनुहार भने बचाउन सकेन्न । २० वर्ष देखि आफ्नो अनुहार लुकाएर हिडेका उनि अहिले भने प्लास्टिकका लागि मद्दत मागिरहेका छन् । तीन सन्तानका पिता हाश्मोत माछा मारेर जीवनयापन गरिरहेका छन् ।tiger-2tiger-1

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...