गठन भयो एसोसियशन अफ प्रि–स्कुल एजुकेटर नेपाल

२०७४ भदौ २७ गते ०८:०२ मा प्रकाशित


apen

काठमाडौँ । नेपालभरि छरिएर रहेका नीजि तथा संस्थागत लगानीमा सञ्चालनरत किण्डर गार्डेन स्कुल, मन्टेश्वरी स्कुल, चाइल्ड केयर सेन्टर, शिशु स्याहार केन्द्र तथा बाल विकास केन्द्र जस्ता पूर्व–प्राथमिक विद्यालयहरुलाई आवद्ध गर्दै संस्थागत तथा व्यबसायिक विकास, नीजि लगानीको सुरक्षा र संरक्षणलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउदै सम्बन्धित शिक्षाकर्मीहरुको सिप तथा क्षमता विकासलाई सहयोग पुर्याउन २ देखि ७ वर्ष उमेर समुहका समग्र बालबालिकाहरुको चौतर्फि विकास गर्न, गुणस्तरिय शिक्षा र गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्य सहित एसोसियशन अफ प्रि–स्कुल एजुकेटर नेपाल ‘अपेन’ को प्रथम राष्ट्रिय अधिवेशन शनिबार भएको छ ।
पुतलिसडकमा रहेको यगम्बर पार्टी भेन्युमा सम्पन्न अधिवेशनमा बद्रि प्रसाद दाहालको अध्यक्षतामा ३५ सदस्य कार्यसमिति गठन भएको थियो ।
शिक्षा राज्यमन्त्री शेषराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनमा प्याब्सनका महासचिव राजेन्द्र बानिया, एनप्याब्सन सचिव प्रल्हाद दाहाल, प्याब्सन उपत्यका प्रदेश प्रमुख थकिन कुमार गुरुङ लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

You may also Like this

थप समाचार

दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै
दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै

काठमाडौँ । धापासिमा रहेको ओडिसी इन्टरनेशनल एकेडेमीको आयोजनामा दशौँ ओडिसी अन्तरविद्यालय जुनियर छात्र र सिनियर छात्रा बास्केटब ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु
प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप बिहिबारबाट सानोगौचरणमा सुरु भएको छ । र ...

गायक शक्तिले ल्याए ‘ऐना रहेछ’
गायक शक्तिले ल्याए ‘ऐना रहेछ’

काठमाडौँ । नेपाली लोक दोहोरी गायक शक्ति चन्दले लोक दोहोरी गित ‘ऐना रहेछ’ बोलको गीत बजारमा ल्याएका छन् । शक्ति चन् ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै
प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुने भएको छ । माघ २ गतेदेखि ५ गतेसम्म चल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...