पाकेको गहुँ बाली असिना पानीले नष्टगरेपछि किसान चिन्तामा

२०७४ बैशाख २३ गते ११:१७ मा प्रकाशित


Asinaबझाङ, वैशाख २३ – शुक्रबार राति परेकोे असिना पानीले बझाङको धेरै ठाँउमा किसानले लगाएको अन्न बाली, तरकारी बाली र फलफूलमा क्षति पुगेको छ । असिना पानी र हावाहुरीका कारण विद्यालय तथा घरका छानो पनि उडाएको छ ।

हावाहुरी र असिना पानीले तल्कोट, केदारस्यु, मष्टा, छान्नासहितका गाउँपालिकामा किसानले लगाएको गहुँ बाली, तरकारी बाली, फलफूल नष्ट गरी दिएको तलकोट गाउँपालिका–३ का चन्द्रबहादुर बोहराले बताउनुभयो । पाकेको गहुँ बाली असिना पानीले नष्टगरेपछि यहाँका किसान चिन्तामा छन् ।

You may also Like this

थप समाचार

राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै
राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै

काठमाडौँ । प्रसुन संगित विद्यालयको आयोजनामा शनिबार मेट्स कल्चरल शो शनिबार(भोली) राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह बाह्र बजेबाट ...

रविले ल्याए तिता मिठा सम्झनाले
रविले ल्याए तिता मिठा सम्झनाले

काठमाडौँ । गायक रवि बज्रचार्यले पप गीत 'तिता मिठा सम्झनाले' को म्युजिक भिडियो रिलिज गरेका छन् । युटुबबाट रिलिज गरिएको उक्त ग ...

रामगोपालपुर नगरमा माओवादी विजयी
रामगोपालपुर नगरमा माओवादी विजयी

६ असोज । महात्तरीको रामगोपालपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार अशोक कुमार मण्डल २९४४ मत ल्याइ विजयी भएका छन् ...

इशनाथ नगरमा लोकतान्त्रिक फोरमले बाजी मार्यो

५ असोज, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ । लोकतान्त्रिक फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...