चार जनाको हत्या गरी फरार ८० बर्षीय वृद्ध जेलमा

२०७४ जेष्ठ ४ गते ०९:११ मा प्रकाशित


जेठ ४, बैतडी – कर्तव्य ज्यान मुद्दामा फरार एक ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको खबर आजको अन्न्पूर्ण पोस्टमा छ ।

महादेवस्थान बन्तोली बस्ने पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

bridhya

२०४२ सालमा बरायलगाडा बस्ने ६५ बर्षीय अर्जुन अवस्थी र कलशा अवस्थीसहित चार जनाको खुकुरी प्रहार गरी हत्या गरेकाले भट्टलाई जेल चलान गरिएको प्रहरीको भनाइ छ ।

You may also Like this

थप समाचार

उहिलेको काठमाडौं (हेर्नैपर्ने २० तस्बिर)
उहिलेको काठमाडौं (हेर्नैपर्ने २० तस्बिर)

१० जेठ । नेपाल अध्येता स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू । सन् १९७५ म ...

सम्बोधन गर्नै पाएनन् दाहालले !
सम्बोधन गर्नै पाएनन् दाहालले !

काठमाडौं, जेठ १० । प्रमुख दलबीच सहमति र विश्वास जुट्न नसक्दा संसदलाई सम्बोधन गरी राजीनामा घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल ...

आज के होला संसदमा ?
आज के होला संसदमा ?

काठमाडौं, जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारको संसद् बैठक अवरोध भए राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने योज ...

पत्रपत्रिकाका फ्रन्टपेज: राजीनामाको ‘मुड’मा प्रधानमन्त्री, तराईमा थपिए २२ स्थानीय तह

९ जेठ, काठमाडौं । मधेसी मोर्चामा आबद्ध दलहरुले थप कुनै नयाँ माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) पदब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...