समस्यामा अर्जेन्टिना

२०७४ असोज २३ गते ०९:०७ मा प्रकाशित


leonal messi

काठमाडौँ । फुटबलको ठूलो प्रतिस्पर्धामा विश्वका उत्कृष्ट खेलाडी लियोनल मेस्सी नहुने कुरा अस्वीकार्य हुन्छ । तर विश्वकप छनौटमा अर्जेन्टिना समस्यामा रहेकाले रुस विश्वकपमा अर्जेन्टिना नहुने सम्भावना छ ।
दुई पटकको विश्व विजेता अर्जेन्टिनाले सन् १९७० देखि कुनै पनि विश्वकपमा बाहिर रहेको छैन । यसअघिको उपविजेता अर्जेन्टिना गएको बिहाबार भएको खेलमा पेरुसँग गोलरहित बराबरी रोकिएर थप समस्यामा परेको हो ।
दक्षिण अमेरिकी क्षेत्रका १० टिम मध्ये शीर्ष चारमा रहने टोली विश्वकपका लागि सोझै छनौट हुनेछन् । पाँचौं स्थानमा रहने टोलीले प्ले–अफ खेल्न पाउने छ । एक खेल बाँकी हुँदा अर्जेन्टिना भने छैटौं स्थानमा छ । अर्जेन्टिनाले कम्तिमा पाँचौं स्थानमा रहनका लागि इक्वेडरसँगको अन्तिम खेल अनिवार्य जित्नु पर्छ । यो खेल जितेमा उसले विश्वकपमा स्थान बनाउनका लागि न्युजिल्याण्डसँग दुई लेगको प्ले–अफ खेल्नु पर्नेछ । पाँचौं स्थानमा रहेको पेरुले चौथौ स्थानको कोलम्बियासँगको अन्तिम खेलमा बराबरी गरेमा र अर्जेन्टिनाले इक्वेडरलाई हराउन नसकेमा अर्जेन्टिना विश्वकपबाट बाहिरिने छ । तर इक्वेडर तुलनात्मक रुपमा कमजोर रहेकाले अर्जेन्टिनाको सम्भावना कायम छ ।

You may also Like this

थप समाचार

किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल
किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल

नवलपरासी । वालवालिकाको क्षेत्रमा काम गर्ने अत्राष्ट्रिय सस्था किवानिज क्लव अफ लुम्विनिको अध्यक्षमा वाशुदेव मल्ल चययन हुनु भए ...

बुनपामा माओवादी केन्द्रका नेता अर्याल सहित दुइ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश
बुनपामा माओवादी केन्द्रका नेता अर्याल सहित दुइ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाका माओवादी केन्द्रका नेता सञ्जय अर्याल सहित दुई दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा बुधबार प् ...

समस्यामा अर्जेन्टिना
समस्यामा अर्जेन्टिना

काठमाडौँ । फुटबलको ठूलो प्रतिस्पर्धामा विश्वका उत्कृष्ट खेलाडी लियोनल मेस्सी नहुने कुरा अस्वीकार्य हुन्छ । तर विश्वकप छनौटमा ...

लगातार ८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड
लगातार ८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड

काठमाडौँ । अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट बोलेर विश्व रेकर्ड आइतबार कायम गरेका छन् । यसअघि भारत गुजरातका आश्विन सुं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...