सिरियामा जारी बाल हिंसा अन्त्यको लागि अपेनले गर्यो शान्ति र्याली तथा दिप प्रज्वलन कार्यक्रम

२०७४ फागुन १९ गते २२:०२ मा प्रकाशित


APEN syria children pray (1)

काठमाडौँ । एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर नेपाल (अपेन) ले सिरियामा जारी बाल हिंसाको अन्त्यका लागि शान्ति र्याली एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बेलुका ५ बजे भृकुटिमण्डपबाट सुरु भएको शान्तिपुर्ण र्याली माइतिघरमा आएर दिवंगत बालबालिकाहरुको सम्झनामा दिप प्रज्वलन गरि सम्पन्न गरिएको थियो ।

APEN syria children pray (3)

कार्यक्रममा ३०० जना भन्दा बढि प्रि–स्कुल तथा मण्टेश्वरी स्कुलका सञ्चालक, शिक्षक, शिक्षिकाको सहभागिता रहेको थियो ।

विश्वभरका बाल–बालिकाहरुको रक्षाका निम्ति विश्व मानब–अधिकारबादीहरुले बोल्न जरुरी छ । सोही कुराको दबाब एवं विश्वभरका बाल–बालिकाहरुको रक्षाका निम्ति शान्ति र्याली तथा दिप प्रज्वलन कार्यक्रम गरिएको कार्यक्रमका संयोजन एवं ह्याप्पी किड्स मण्टेश्वरी होमका फाउण्डर, प्रिन्सिपल कृष्ण बोहराले बताए ।

APEN syria children pray (2)

हामी विश्वको शान्ति चाहन्छौ र सिरियामा जारी बाल हिंसाको अन्त्यका लागि शान्ति र्याली एवं दिप प्रज्वलन कार्यक्रम गरिएको अपेनका अध्यक्ष बद्रि प्रसाद दाहालले बताए ।

You may also Like this

थप समाचार

यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’
यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) मा रहेका विद्यालयहरुको छाता संगठन विद्यालय सरोकार समाज बुढानिलकण्ठले स्थानीय पाठ्यक ...

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...