५ दिनदेखि अस्थायी शिक्षकको अनसन जारी !

२०७४ साउन २२ गते १५:२० मा प्रकाशित


ansan-jaariकाठमाडौं, साउन २२ । मागहरु पूरा नभएको भन्दै अस्थायी शिक्षकहरुले राजधानीको भद्रकालीमा पाँच दिनदेखि अनसन गरिरहेका छन् ।


गत असार ९ गते शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा अस्थायी शिक्षक, नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबाट गठित वार्ताटोलीकाबीच भएको सहमति कार्यान्वयन नभएपछि उनीहरु अनसनमा बसेका हुन् ।

शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रीड र परीक्षामा सुधार, अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी हुने मौका लगायतका माग उनीहरुले राख्दै आएका छन् ।

You may also Like this

थप समाचार

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै
राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र रा ...

राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै
राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै

काठमाडौँ । प्रसुन संगित विद्यालयको आयोजनामा शनिबार मेट्स कल्चरल शो शनिबार(भोली) राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह बाह्र बजेबाट ...

रविले ल्याए तिता मिठा सम्झनाले
रविले ल्याए तिता मिठा सम्झनाले

काठमाडौँ । गायक रवि बज्रचार्यले पप गीत 'तिता मिठा सम्झनाले' को म्युजिक भिडियो रिलिज गरेका छन् । युटुबबाट रिलिज गरिएको उक्त ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...