यस्तो रह्यो इडन ब्रिजको १३औँ वार्षिक उत्सव तथा अभिभावक दिवस (भिडियो)

२०७३ चैत्र २८ गते १७:३९ मा प्रकाशित


Eden Bridge academy annual program (1)काठमाडौँ । धापासी, कृष्ण मन्दिरसंगै रहेको इडन ब्रिज एकेडेमीले आफ्नो १३औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

Eden Bridge academy annual program (4)
शनिबार आफ्नै प्रांगनमा गरिएको कार्यक्रममा प्रमुख अतिथि वाणीज्य राज्य मन्त्री सुवर्ण ज्वारचनलाई ल्याइएको थियो । अभिभावक दिवसमा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो भने

Eden Bridge academy annual program (3)कार्यक्रममा स्कुलका प्रिन्सिपल, स्थानिय समाजसेवी, जेष्ठ नागरिक तथा समाजका विभिन्न प्रतिष्ठत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Eden Bridge academy annual program (11)
आफ्ना अभिभावकहरुको उपस्थितिमा अध्यनरत विद्यार्थीले आफ्नोे कलाकारीता प्रस्तुत गरेका थिए ।

Eden Bridge academy annual program (6)गायीका मेनुका राईले आफ्ना गीतहरुबाट मनोरञ्जन प्रदान गरेकी थिइन भने

Eden Bridge academy annual program (8)वान लेग डान्सर रमा न्यौपानेले आफ्नो जादुमय डान्सले धेरैको वाह! बटुलेकी थिइन ।

Eden Bridge academy annual program (2)
कार्यक्रममा बरिष्ठ गजलकार राम बहादुर पहाडी, केटिएम खबरका अध्यक्ष सेर बहादुर कार्की 'श्याम', समाजसेवी शिव प्रसाद श्रेष्ठ र मन केसीलाई ताम्र–पत्र र नगद पाच हजार पाच रुपैया सहित सम्मानित गरिएको थियो भने

Eden Bridge academy annual program (5) जेष्ठ नागरिक पुर्ण बहादुर श्रेष्ठ र घुम प्रसाद पौडेललाई ताम्र–पत्र र नगद तीन हजार पाच रुपैया सहित प्रमुख अतिथि ज्वारचनको हातबाट सम्मान प्रदान गरिएको थियो ।

Eden Bridge academy annual program (10)त्यसै गरी विद्यालय कि शिक्षिका कल्पना चापागाई र नृत्य शिक्षक सुजित श्रेष्ठलाई द मोष्ट भ्याल्युएबल स्टाफ अफ द एअरबाट सम्मानित गरिएको थियो साथै विद्यार्थीहरुलाई विभिन्न टाइटल अवार्ड र कक्षा प्रथम, द्धितिय र त्रीतिय हुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

Eden Bridge academy annual program (9)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाणीज्य राज्य मन्त्री ज्वारचनले स्कुलले गरेको कार्यक्रममा आउन पाउँदा खुशी व्यक्त गरेकी थिईन भने विद्यार्थीको चौतर्फि विकासका लागि इडन ब्रिजले गरेको भुमिका प्रति सकारात्मक टिप्पनी गरेकी थिइन ।

Eden Bridge academy annual program (12)
यसै सन्दर्भमा केटिएम खबरले स्थलगत सम्वाद गरेको छ । प्रस्तुत छ स्कुलका फाउण्डर/प्रिन्सिपल प्रेम राईसंग गरिएको स्थलगत भिडियो सम्वादको सम्पादित अंशः

You may also Like this

थप समाचार

करोडकी हिरोइन स्वस्तिमा
करोडकी हिरोइन स्वस्तिमा

१२ साउन । ‘होस्टेल रिटन्र्स’ बाट डेब्यु गरेकी नायिका स्वस्तिमा खड्काको यतिबेल खुबै चर्चा छ चलचित्र बजारमा । कारण ...

भद्रगोलका कक्रोच घाइते !
भद्रगोलका कक्रोच घाइते !

१२ काठमाडौं, साउन । हास्यटेलिश्रृंखला भद्रगोलमा ‘कक्रोच’ कक्रोच अर्थात हरि निरौला सुटिङको क्रममा घाइते भएका छन् । ...

नितिश कुमार छैठौं पटक बिहारको मुख्यमन्त्री...
नितिश कुमार छैठौं पटक बिहारको मुख्यमन्त्री...

काठमाडौं, साउन १२ । नितिश कुमार छैठौं पटक भारत बिहारको मुख्यमन्त्री बनेका छन् । राजीनामा दिएको भोलिपल्ट नितिशले बिहारको २२ औं ...

रियल मड्रिड हार्‍यो...
रियल मड्रिड हार्‍यो...

१२ साउन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल मड्रिडमाथि शानदार जित दर्ता गरेको छ । युरोपियन च्याम्पियन प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...