इरानले उक्साहटपूर्ण व्यवहार प्रदर्शन गरेको अमेरिकी विदेशमन्त्री आरोप

२०७४ बैशाख ७ गते १५:३८ मा प्रकाशित


reks-telersan-काठमाडौं, वैशाख ७ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले मध्यपूर्वलाई अस्थिरतातर्फ धकेल्न इरानले उक्साहटपूर्ण व्यवहार प्रदर्शन गरेको आरोप लगाएका छन् ।

मध्यपूर्वमा अमेरिकी चासोलाई इरानले अवमूल्यन गरेको उनको भनाइ थियो ।

एक विज्ञप्तिमार्फत् अमेरिकी विदेशमन्त्री टिलर्सनले उत्तर कोरिया हिँडेको बाटोमा अनियन्त्रित इरान पनि हिँड्ने सामर्थ्य राख्ने टिप्पणी गरे ।

इरानले आतंक र हिंसा निर्यात गरेको र एकै समयमा एकभन्दा बढी मुलुकलाई अस्थिर बनाइरहेको टिलर्सनको जिकिर थियो ।

उनले सिरियाको संघर्षमा इरान संलग्न रहेको र राष्ट्रपति बशर अल असदलाई सहयोग गरेकोमासमेत आलोचना गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताको समीक्षा गर्न आदेश दिइसकेका छन् । यद्यपि, तेहेरानले सन् २०१५ को उक्त सम्झौता मानिरहेको अमेरिकाले स्वीकार गरेको छ ।

आणविक हतियार विकास गरिरहेको पश्चिमाहरुको आरोप भने इरानले अस्वीकार गर्दै आएको छ । (एजेन्सी)

You may also Like this

थप समाचार

कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते
कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामा ...

चलचित्र फिक्काको उत्साहजनक व्यापार
चलचित्र फिक्काको उत्साहजनक व्यापार

काठमाडौँ । चलचित्र फिक्काले पहिलो दिन उत्साहजनक व्यापार सुरु गरेको छ। सोचे भन्दा धेरै नै बढी राम्रो प्रतिकृया पाएको चलचित्रक ...

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै
राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र रा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...