अमरदीपको अभिभावक दिवस सम्पन्न (भिडियो)

२०७४ फागुन ३० गते १५:०२ मा प्रकाशित


Amardeep Secondary Scool Parents day (2)

काठमाडौँ । हात्तिगौडामा रहेको अमरदीप सेकेण्डरी स्कुलले यहि फाल्गुन २६ गते शनिबार आफ्नो अभिभावक दिवस सम्पन्न गरेको छ । स्कुल कै प्रांगणमा गरिएको उक्त कार्यक्रम बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म चलेको थियो ।
काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा विभिन्न स्कुलका प्रिन्सिपल, अभिभावक तथा विद्यार्थी, राष्ट्रिय कलाकार, शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Amardeep Secondary Scool Parents day (1)
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतहरुमा नृत्य एवं तेक्वान्दो खेलहरुबाट समेत उपस्थित आफ्ना अभिभावकहरुलाई थप मनोरञ्जन प्रदान गरेका थिए । यस्तै कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले अमरदीप सेकेण्डरी स्कुलका फाउण्डर, प्रिन्सिपल अमर तिमल्सिनासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव
औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रक ...

सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा
सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा

सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष् ...

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब
मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएक ...

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश
यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायात ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...