कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर

२०७४ असोज १ गते ११:३८ मा प्रकाशित


injured१ असोज, काठमाडौ । हिजोराती धनुषामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको नगराइन नगपालिका – ८ अकौरामा भएको झडपमा एमालेका दुई जना स्थानिय कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

शनिबार राती करिब साढे ११ बजे चुनावी विषयलाई लिएर दुर्इ पक्षबीच भएको विवादले उग्र रुप लिँदा झडप भएको हो । झडपमा एमालेका स्थानीय २१ बर्षका इन्द्रकुमार पासवान र ४३ वर्षका अर्बिन्द्र पासवान घाइते भएका छ्न् । घाइते दुबै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

You may also Like this

थप समाचार

माडीको ‘खास लडाइँ’
माडीको ‘खास लडाइँ’

स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ। माओवा ...

शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा
शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँ ...

सहायक स्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी
सहायक स्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी

कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन्। विद्युतीय चेक ...

जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त
जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश शभा निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतपश्पर्धा हुँदैछ। यो खबर आजको नयाँ  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...