यस्तो रह्यो जुगलको आमा महोत्सव, दिलशोभालाई आमा सम्मान (भिडियो)

२०७४ बैशाख १५ गते २०:१९ मा प्रकाशित


IMG_6345काठमाडौँ । आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औसीको दिन पारेर जुगल इंग्लिस मिडियम स्कुलले आमा महोत्सव सम्पन्न गरेको छ ।

IMG_6344बुधबार कपन स्थित आफ्नै प्रांगनमा सम्पन्न कार्यक्रममा नागरिक लगानी कोषका प्रबन्ध निर्देशक रामकृष्ण पोखरेलको प्रमुअ आतिथ्यता सम्पन्न भएको थियो भने कार्यक्रममा अभिभावक, समाजसेवी महिला, कलाकार, स्थानिय व्यक्तिहरु लगाएतको उपस्थिति रहेको थियो ।

IMG_6325
विशेष आमाको मुख हेर्ने दिन कार्यक्रम गरिएको हुँदा स्कुलमा अध्यनरत विद्यार्थीले आफ्ना आमाहरुलाई केक काटेर खुवाएका थिए । आमाहरुकि आमा भनेर बरिष्ठ समाजसेवी दिलशोभा श्रेष्ठलाई केक काटेर पहिला खुवाइएको थियो ।

IMG_6336
विद्यार्थीहरुले कार्यक्रममा आफ्ना कलाकारीता पनि प्रस्तुत गरेका थिए ।
विद्यालयको समग्र विकासमा महत्वपुर्ण योगदान पुर्याए वापत स्कुलकि सँस्थापक कृष्णा प्रसाई र श्यामा पन्तलाई सम्मान पत्र तथा दोसल्ला सहित सम्मान गरिएको थियो ।

IMG_6377
आमा घरको सञ्चालिक एवं वरिष्ठ समाजसेवी दिलशोभा श्रेष्ठलाई नगद दश हजार, सम्मान–पत्र एवं दोसल्ला सहित जुगल दिव्यश्वरा सम्मानद्धारा सम्मान गरिएको थियो ।

IMG_6380
समाजसेवी श्रेष्ठले सम्मान पश्चात आफ्नो धारणा राखेकि थिइन


यसै क्रममा केटिएम खबरले स्थलगत सम्वाद गरेको छ । प्रस्तुत छ स्कुलका फाउण्डर/प्रिन्सिपल विबेक विनयी र स्कुल व्यबस्थापन समितिका अध्यक्ष डि.पि. आचार्यसंग गरिएको कुराकानीको सम्पादित अंशः

 

You may also Like this

थप समाचार

पहिलो चरणमा कसरी हुँदैछ मतदान ?
पहिलो चरणमा कसरी हुँदैछ मतदान ?

४ मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करीव ३१ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनु ...

छोराको पार्थिक शरीरमा दागवती दिँदा प्रचण्डले आँशु थाम्न सकेनन् (भिडियो)
छोराको पार्थिक शरीरमा दागवती दिँदा प्रचण्डले आँशु थाम्न सकेनन् (भिडियो)

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन् ...

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...