कपिल शर्मालाई मिस गर्दै अली अस्गर

२०७४ असार १ गते ११:११ मा प्रकाशित


ali-asgar१ असार । कमेडियन कपिल शर्मासँग झगडा गरेर छुट्टएिका थिए अली अस्गर । उनलाई दादी र नानीको भूमिकाका लागि दर्शकहरुले चिन्छन् ।

‘द कपिल शर्मा शो’ बाट अलग भएका असगर अहिले कपिललाई खुब मिस गरिरहेका छन् । हालै एउटा कार्यक्रममा अलीले भने, ‘हा म आफ्नो पुरानो कार्यक्रम र टिमका सदस्यहरुलाई मिस गरिरहेको छु ।’

उनले अगाडि भने, ‘जे भयो त्यो राम्रो भएन । तर, कहिलेकाहीँ तपाईं यस्तो मोडमा आउनुहुन्छ जब एउटा अप्रिय निर्णय लिनुपर्छ । हाम्रो समुह राम्रो थियो । तर यस्तो परिस्थिति आयो जहाँ मेरो भूमिका बिस्तारै फिका बन्दै गइरहेको थियो । त्यसमा सुधार गर्न सकिने कुनै सम्भावना बाँकी थिएन ।’

खबर अनुसार सुनील ग्रोबरको टिम अली असगर, सुगन्धा मिश्रा संकेत भोसले र क्रियटिभ डाइरेक्टर प्रिती सिमोस चाँडै नै कृष्णा अभिषेकसँग मिलेर एउटा नयाँ कमेडी शो चलाउँदैछन् । यो शो पनि सोनी च्यानलमा नै प्रशारण हुनेछ ।

You may also Like this

थप समाचार

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत
डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत ...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...