त्रिविको सेमेस्टर प्रणालीको विरोधमा अखिल

२०७३ चैत्र २५ गते १७:५० मा प्रकाशित


akhilचैत, काठमाडौंं। त्रिभुवन विश्वविद्यालयले उपत्यकाका सबै संकायका स्नातकोत्तर तह सेमेस्टर प्रणाली लागु गर्न गरिएको आकस्मिक निर्णयप्रति अखिल (क्रान्तिकारी) ले गम्भिर ध्यानाकर्षण गराएको छ । संगठनलाई जानकारी नै नगराई असफलसिद्ध भईसकेको सेमेस्टर प्रणालिलाई उपत्यकाको सबै संकायका स्नातकोत्तर तहमा विना पुर्व तयारी लाग गर्न खोजिएको भन्दै शुक्रबार प्रेस विज्ञप्ती जारी गरी ध्यानाकर्षण गराएको हो ।  

त्रिवि र सम्बन्धित पक्षसंग आखिल (क्रान्तिकारी) ले उक्त निर्णयलाई तत्कालको लागि खारेज गर्न माग समेत  गरेको छ ।   सो निर्णय तत्काल फिर्ता नलिए संगठन जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको अखिल (क्रान्तिकारी) का अध्यक्ष सेवन्त राज भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

केन्द्रिय क्याम्पसकै अनुभवका आधारमा पनि शुल्क अत्याधिक बृद्धि, भौतिक पुर्वाधार तयार नगरि हचुवाको भरमा लागु गर्न खोजिएको, त्रिविकै तल्लो तह उत्तीर्ण गरेका बहुमत विद्यार्थीलाई सिमित सिट संख्याको बहानामा स्नातकोत्तर पढ्नबाट रोक्न खोजिएको र औपचारिक शिक्षाबाट बञ्चित गराउन खोजिएको कारण अखिल (क्रान्तिकारी) ले विरोध जनाएको विज्ञप्तीमा उल्लेख छ ।

You may also Like this

थप समाचार

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए
मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

काठमाडौं, कात्तिक २६ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्त ...

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी
एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...