बिहान ९.३० भित्र स्कूल बस बिद्यालय प्रवेश गरि सक्नुपर्ने

२०७४ असार २ गते १६:३५ मा प्रकाशित


scho-केटीएम खबर...२ असार । निजी तथा आवाशीय बिद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) र ट्राफिक महाशाखाले नयाँ सम्झौता गरका छन् । स्कुल बस संचालन बारे नयाँ सम्झौता भएको हो ।

प्याब्सनका केन्द्रीय अध्यक्ष बिजय सम्बाहाम्फे र काठमाडौं उपत्यका ट्राफिक महाशाखाका डीआइजी मिङमार लामा बीच बिहिबार भएको सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अनुसार निजी स्कुलका स्कूल बस बिहान ९.३० भित्र र बेलुका ५ बजे भित्र बिद्यालय परिसर भित्र प्रवेश गरिसक्नुपर्ने छ ।

बिद्यालयहरुले शैक्षिक भ्रमण तथा अवलोकन भ्रमण गर्ने सन्दर्भमा ट्राफिक कार्यालयको १०२ नो मा जानकारी गराउने र सो बिषय खुल्ने पत्र बस चालकले बोक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता चक्रपथभित्र चल्ने स्कुल सवारीमा लागु हुनेछ ।

You may also Like this

थप समाचार

काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण
काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण

काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण ...

उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक
उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक

उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले जितको ह्याट्रिक गरेका छन् ...

काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी
काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी

काठमाडौँ क्षेत्र नं ४ प्रदेश 'क' मा नेपाली कांग्रेसका उम्मेदवार नरोत्तम वैद्य विजयी भएका छन् । वैद्यले ८६१९ मत प्राप्त गरि ब ...

गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित
गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित

नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।उनले निकटतम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...