अमेरिकामा रेल दुर्घटना !

२०७४ भदौ ६ गते १७:५८ मा प्रकाशित


america_1६ भाद्र । अमेरिकी सहर फिलाडेल्फीयामा मंगलबार रेल दुर्घटना भएको छ। दुर्घटनामा परी ४२ व्यक्ति घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर भएको यूएसए टुडेले जनाएको छ।

द्रुत गतिमा आएको उक्त रेल मध्यरात सभा बाह्र बजे दुर्घटना भएको पेन्सिलभानिया यातायात विभागकी प्रवक्ता हिथर रेडफर्नले जनाएकी छन्। उनका अनुसार उच्च गतिमा आइरहेको रेल रोकेर राखेको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो।

घाइतेमध्ये केही गम्भीर भएपनि ज्यानै जाने अवस्था भने नरहेको प्रवक्ताले जनाएकी छन्।

दुर्घटनाको कारणबारे छानविन भइरहेको छ। एजेन्सी

You may also Like this

थप समाचार

मेलम्चीको पानी आउन ६ महिना लाग्ने
मेलम्चीको पानी आउन ६ महिना लाग्ने

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि ...

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...