अव +2 मा कस्ता कलेज छान्ने:  टेक्सास कलेजका श्याम सुन्दर श्रेष्ठसंग गरिएको कुराकानी (भिडियो)

२०७३ जेष्ठ १९ गते ०७:१३ मा प्रकाशित


एस एल सीलाई नेपाली समाजमा आइरन गेटको रुपमा चिनिन्छ । एस एल सी पास गरिसकेपछी प्लस टु पढ्दा बिद्यार्थीले छनोट गर्ने बिषयले उसको भविष्यलाई निर्धारण गर्दछ तसर्थ प्लस टुमा बिषय छनोट गर्दा आफ्नो रुची, क्षमता लगायतका यावत कुराहरुलाई ध्यान दिन जरुरि छ । यि सबै कुराहरु भइरहदा पनी आम बिद्यार्थी तथा अभिभावकहरुमा कसरी सहि बिषय र कलेज छान्न सकिन्छ भन्ने कुरा नै दोधार भएको देखिन्छ ।

अभिभावको दवाव र इच्छामा बिषय छनोट गर्दा बिद्यार्थीको इच्छा विपरित भएमा त्यसले गलत रिजल्ट दिने त छदै छ कतिपय हल्ला र बाहिरी भौतिक पुर्वाधारको मात्र पछाडी लागेर कलेज छान्दा सहि कलेज छनोट नहुन पनी सक्छ । यि यावत प्रश्नहरुको जगमा कसरी सहि बिषय र कलेज छान्न सकिन्छ भनेर आम अभिभावक र बिद्यार्थी समक्ष सहि जानकारी दिने उद्देश्यले ktmkhabar.comले अव कस्ता कलेज पढ्ने ? स्तम्भ सुरु गरको छ ।

प्रस्तुत छ अव कुन कलेज पढ्ने स्तम्भका लागि चावहिल, मित्रपार्कमा अवस्थित टेक्सास कलेजका भाइस क्याम्पस चिफ श्याम सुन्दर श्रेष्ठसंग गरिएको विस्तृत भिडियो कुराकानी :-

You may also Like this

थप समाचार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...