इमिरेट्स कप फुटबलको उपाधि आर्सनलले उचाल्यो

२०७४ साउन १६ गते १२:४७ मा प्रकाशित


aarsanal_2काठमाडौं, साउन १६ । इङ्लिस फुटबल क्लब आर्सनलले प्रि–सिजनको इमिरेट्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


आइतबार राती भएको खेलमा स्पेनको सेभियासँग २÷१ ले पराजित भए पनि समग्रमा बढी गोल गरेको आधारमा आर्सनल च्याम्पियन बनेको हो ।

चार टोली सहभागी इमिरेट्स कप फुटबलमा आर्सनलले बेनिफीकालाई ५(२ ले हराएको थियो भने सेभियाले जर्मनीको आरबी। लेबजीगलाई १÷० ले हराएको थियो ।

सेभियाले दुवै खेल जिते पनि आर्सनलको भन्दा कम गोल गरेका कारण उपाधि जित्न नसकेको हो । ईमिरेट्स कप फुटबलमा हरेक गोलको एक अंक दिने चलन छ ।

यसरी दुई–दुई वटा खेलको समाप्तिमा सर्वाधिक अंक पाउने टोलीले उपाधि जित्ने व्यवस्था अनुसार आर्सनल च्याम्पियन बनेको हो ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...