अनन्तले शुप्रियालाई यो मुटुमा तिम्रै नाम छ भनेपछी

२०७३ जेष्ठ १९ गते १२:०९ मा प्रकाशित



१९ जेठ, काठमाडौँ । एबी फिल्मीको प्रस्तुतीमा तयार गरिएको नेपाली आधुनीक गित यो मुटुमा तिम्रै नाम छ को रिलीज गरिएको छ । जसमा अनन्त अधिकारीको र शुप्रिया कटवालले अभिनय गरेका छन् भने सो गितमा शिशिर योगी र सुधा रत्न रुकुमको स्वर छ । म्युजिक सन्तोष श्रेष्ठको रहेको छ ।
जसमा पछिल्ला पुस्ताको माया, प्रेमलाई झल्काउन खोजिएको छ र यो गितको राम्रो प्रतिक्रिया आइरहेको छ सो गितका निर्देशक गणेश सुवेदीले जानकारी गराउनु भयो ।

You may also Like this

थप समाचार

३७ जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति !
३७ जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति !

काठमाडौं, साउन १० । सरकारले आर्थिक वर्ष २०७३र७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर् ...

धनुके मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा समातिए !
धनुके मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा समातिए !

१० साउन, चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका-३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्र ...

नेपाल दक्षिण एशियामा अग्रस्थानमा...
नेपाल दक्षिण एशियामा अग्रस्थानमा...

९ साउन, काठमाडौं । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत ...

कप्तान सन्दिपको ७ विकेट मद्दतमा नेपालले मलेसियालाई हरायो
कप्तान सन्दिपको ७ विकेट मद्दतमा नेपालले मलेसियालाई हरायो

९ साउन, काठमाडौं । सिंगापुरमा जारी १९ वर्ष मुनिको आइसीसी विश्वकपको एसियाली छनौट प्रतियोगितामा नेपालीले मलेसियालाई पराजित गरेक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...