एएफसी यू-१६ छनोटः नेपाल र भारतबीचको भिडन्त शुक्रबार

२०७४ असोज ३ गते १२:५६ मा प्रकाशित


nepal_2काठमाडौं, असोज ३ । १६ वर्षमुनिको एएफसी च्याम्पियनसीप अन्तर्गत समूह डीको छनोट बुधबार काठमाडौंमा सुरू हुँदैछ।

बुधबार उद्‌घाटन खेलमा भारत र प्यालेस्टाइन दिउँसो १२ बजे प्रतिस्पर्धा गर्ने छन्।

दिउँसो साढे ३ बजे नेपालले आफ्नो पहिलो खेलमा इराकको सामना गर्ने छ। नेपाल र भारतबीचको खेल शुक्रबार साढे ३ बजे हुने छ।

यो दिन १२ बजे इराक र प्यालेस्टाइन प्रतिस्पर्धा गर्ने छन्।

आउने आइतबार नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्ने छ। यो दिनको पहिलो खेल भारत र इराकबीच हुने छ।

सबै खेल काठमाडौंको हलचोक मैदानमा हुने छ। छनोट प्रतियोगितामा भाग लिएका ४० एशियाली देशलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र उत्कृष्ट पाँच वटा उप-विजेता गरी १५ टोली प्रतियोगिताका लागि छनोट हुनेछन्। मलेसिया भने आयोजकको रुपमा सहभागी हुने छ।

एएफसी यू-१६ प्रतियोगिता एक वर्षपछि मलेसियामा हुने छ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...