मधेस केन्द्रित पाँच दलबीच एकता घोषणा

२०७४ बैशाख ७ गते १६:१७ मा प्रकाशित


madhesi-pary-ejkata७ बैशाख, काठमाडौं । मधेस केन्द्रित पाँच दलबीच बिहीबार औपचारिक रुपमा पार्टी एकता भएको छ ।

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीबीच एकिकरण भएको हो ।


डिल्लीबजारस्थित एक पार्टी प्यालेजमा एकिकरणको घोषणापछि नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी ९राजपा० राखिएको छ । राजपा अब संसदमा मधेसको सबैभन्दा बढी सीट भएको पार्टी ठहरिएको छ ।

You may also Like this

थप समाचार

एमालेले भोलि मात्रै घोषणापत्र सार्वजनिक गर्ने
एमालेले भोलि मात्रै घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, वैशाख १७ – नेकपा एमालेले सोमबार मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आइतबार सार्वजनिक गर्ने तयारी भएपनि ...

बालबिवाह गर्ने मण्डपबाटै पक्राउ
बालबिवाह गर्ने मण्डपबाटै पक्राउ

१७ बैशाख, कलैया । आफूभन्दा झण्डै १५ बर्ष कम उमेरकी बालिकासँग विवाह गर्न लागेको अवस्थामा जिल्ला प्रहरी कार्यलय बाराले बेहुलासह ...

बायर्न म्युनिखले उचाल्यो जर्मन लिगको उपाधि
बायर्न म्युनिखले उचाल्यो जर्मन लिगको उपाधि

काठमाडौं, वैशाख १७ । जर्मन फुटबल क्लब बायर्न म्युनिखले लगातार पाँचौ पटक जर्मन लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा ...

उड्दाउड्दै जहाजको चक्का झरेपछि...

वैशाख १७ – अमेरिकामा एउटा विमान चक्का बिना नै आकश्मिक अवतरण गरिएको छ । बेलिजीबाट फ्लोरिडाका लागि उडेका सानो विमानका पछा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...