चालिस किलो चरेस र एक लाख ६१ हजार रूपैयाँसहित चार जना पक्राउ

२०७३ पुस २८ गते १५:३१ मा प्रकाशित


chares-baramad२८ पुस, काठमाडौँ । अवैध लागूऔषध चरेशसहित प्रहरीले चार जनालार्इ पक्राउ गरेको छ । प्रहरीले धादिङको सिम्लेबजारबार चरेस बेच्नको लागि हिड्दै गरेका चार जनालार्इ पक्राउ गरेको हो । प्रहरीले धादिङ भुमेस्थानका शम्भु रिजाल, भारतीय नागरिक अकलेशकुमार भग, सन्तोष पासवान र मधु गिरीलार्इ पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ४० किलो चरेश र एक लाख ६१ हजार दुई सय भारतीय रुपैयाँ समेत बरामद गरेको छ । प्रहरीले भारतीय नागरिकहरुलाई ४ वटा झोलामा रहेको उक्त चरेश र नगद ९ हजार २ सय भारतीय रुपैयाँ सहित र कारोवारी रिजाललाई भाग्दै गरेको अवस्थामा भारतीय १ लाख ५२ हजार रुपैया सहित पक्राउ गरेको जनाएको हो । 

You may also Like this

थप समाचार

डोलेश्वर मन्दिर आजलाई खुला गरियो
डोलेश्वर मन्दिर आजलाई खुला गरियो

भक्तपुर, बैशाख १६ । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेवको मन्दिर आज खुला गरिएको छ । वर्षको तीन दिन मात्र खो ...

कोलकाताको शानदार जित
कोलकाताको शानदार जित

काठमाडौं, वैशाख १५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल)  ट्वेन्टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले शीर्ष ...

गायक सुवासको पहिलो एल्बमः तिम्ले छोडेको पल बजारमा (भिडियोसहित)
गायक सुवासको पहिलो एल्बमः तिम्ले छोडेको पल बजारमा (भिडियोसहित)

१४ बैशाख । उदाउदँै गरेका गायक सुवास तिमिल्सिनाको पहिलो एल्बम सार्वजनिक भएको छ । सामाजिक सञ्जाल मार्फत उक्त भिडियो गीत रिलिज ग ...

प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक

काठमाण्डौं, बैशाख १५ । संविधान संशोधन एवं स्थानीय तह संख्या निर्धारणलगायतको विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...