पहिरोमा पुरिएर ४ जनाको ज्यान गयो

२०७४ बैशाख ८ गते १२:१४ मा प्रकाशित


cena८ बैशाख, कालिकोट – जिल्लाको सदरमुकाम मान्म नजिकै रहेको नरहरीनाथ गाउँपालिकाको कोटवाडा स्थित जितेघाट बसपार्क नजिकै विहीबार साँझ पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कर्णाली करिडोरको सडकमाथिबाट आएको पहिरोमा परी नहरिनाथ गाउँपालिका–१ निवासी ४० वर्षीय गोर्ख विक, उनकी पत्नी ३६ वर्षिया धना विक , १३ वर्षिया छोरी वाजपुरा विक र अर्का शान्नीत्रिवेणी गाउँपालिका वडा नं। ९ मुम्राका ३० वर्षीय लोगबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

त्यस्तै पहिरोमा परी सान्नीत्रिवेणी – ३ बस्ने १४ वर्षिया भावनादेवी देवकोटा घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । मृत्यु हुने कोटवाडाका बिक हुम्ला कर्णाली राजमार्ग अन्तर्गत चल्ने जीप बसपार्क नजिकै व्यापार व्यवसाय गरी बसिरहेका थिए । बिहीबार साँझ एक्कासी मुसलधारे पानी आउँदा अचानक माथीबाट पहिरो खसेको थियो ।

You may also Like this

थप समाचार

एकीकृत पार्टीका शीर्ष ९ नेताको वरीयता को-को परे ?
एकीकृत पार्टीका शीर्ष ९ नेताको वरीयता को-को परे ?

एमाले र माओवादी केन्द्रको औपचारिक एकतापछि आज गठन हुँदै गरेको एकीकृत कम्युनिष्ट पार्टीले शीर्ष ९ नेता रहने गरी ‘केन्द्र ...

सिलवाल बने अभि तामाङ्गको अभिभावक
सिलवाल बने अभि तामाङ्गको अभिभावक

ललितपुर । नेकपा एमालेबाट ललितपुर क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित सांसद नवराज सिलवालले ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ...

गाडी दुर्घटनामा परी कुस्मा नगरपालिकाकी उपमयेर काफ्ले घाइते
गाडी दुर्घटनामा परी कुस्मा नगरपालिकाकी उपमयेर काफ्ले घाइते

काठमाडौंबाट पोखरा आउँदै गरेकी कुस्मा नगरपालिकाकी उपमयेर सिता काफ्ले लामिछाने सवार  बोलेरो जिपलाई पोखराबाट दुलेगौडा ...

दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्
दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्

मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...